1हे सबै जातिका मानिस हो, परमप्रभुको प्रशंसा गर।
हे सबै मानिसहरू हो, परमप्रभुको प्रशंसा गर।
2परमेश्वरले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ!
अनि परमेश्वर सदा-सर्वदाको निम्ति हाम्रो विश्वासयोग्य हुनुहुनेछ!
परमप्रभुको प्रशंसा गर!
The Holy Bible, Easy Reading Version, in Nepali