Skip to scripture

The Holy Bible, Easy Reading Version, in Nepali

0

^
भजनसंग्रह
पहिलो भाग
यो आफ्ना छोरो अब्शालोमदेखि भागेर जाँदा दाऊदको भजन हो।
प्रमुख संगीतकारको लागि। तार भएको बाजासहित (वीणा-वाद्य) दाऊदको भजन।
संगीत प्रमुखको निम्ति, बाँसुरीसहित गाइने दाऊदको भजन।
संगीत प्रमुखलाई, तार वाद्यमा शिमिनिथको सहयोगद्वारा, दाऊदको भजन।
परमप्रभुको लागि गाइने दाऊदको यो भजन कूशका छोरा शाऊलको विषयमा हो जो बिन्यामीन परिवारका हुन्।
प्रमुख संगीतकारलाई गित्तित रागमा गाउने दाऊदको भजन।
प्रमुख संगीतकारलाई, अलामौथ बने रगतमा मानिसलाई दाऊदको भजन।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
प्रमुख संगीतकारलाई, शेमिनिथ रागमा बजाइने दाऊदको भजन।
प्रमुख संगीतकारलाई दाऊदको भजन।
प्रमुख संगीरकारलाई, दाऊदको भजन।
दाऊदको भजन।
दाऊदको मिक्तम भजन।
दाऊदको प्रार्थना।
प्रमुख संगीतकारलाई: परमप्रभुको दास दाऊदको भजन। उनले यो भजन त्यो बेला लेखे जब परमप्रभुले उनलाई शाऊल र उसका शत्रुहरूबाट बचाउनु भएको थियो।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
प्रमुख संगीतकारलाई “मृगको प्रभातको धुन।” दाऊदको भजन।
दाऊदको भजन।
दाऊदको भजन।
दाऊदको भजन।
दाऊदको भजन।
दाऊदको भजन।
दाऊदको भजन।
दाऊदको भजन।
भजनहरू मध्ये एउटा। यो भजन मन्दिरको नाउँमा समर्पण। दाऊदको भजन।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
दाऊदको भजन (मस्किल)।
त्यस समय दाऊद विक्षिप्त भएपछि अबिमेलेकले उनलाई निकाली दियो। यसरी दाऊदले त्याग गरे। दाऊदको एउटा भजन।
दाऊदको भजन।
प्रमुख संगीतकारलाई: परमप्रभुका दास दाऊदको भजन।
दाऊदको भजन।
सम्झनाको निम्ति दाऊदको भजन।
प्रमुख संगीतकार, यदूतूनलाई। दाऊदको भजन।
प्रमुख संगीतकारलाई। दाऊदको भजन।
प्रमुख संगीतकारलाई। दाऊदको भजन।
दोस्रो भाग
प्रमुख संगीतकारलाई: कोरह परिवारबाट मस्किल नाउँका भजन।
प्रमुख संगीतकारलाई। कोरह परिवारको मस्किल भन्ने भजन।
प्रमुख संगीतकारलाई शोशन्निम रागमा कोरह परिवारको मस्किल भन्ने भजन। प्रेमको भजन।
प्रमुख संगीतकारलाई। अलामोतद्वारा46:1 अलामोतद्वारा एक किसिमको भजन हो। यो वाद्य-बाजा पनि हुनसक्छ वा बिशेष ताल वा स्केल पनि हुनसक्छ। गाउने कोरह परिवारहरूको एउटा भजन।
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।
कोरह परिवारहरूको उपासनाको भजन।
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।
आसापको भजन।
प्रमुख संगीतकारलाई: बतशेबा गए पछि जब अगमवक्ता नातान तिनीकहाँ आएपछि दाऊदको एउटा भजन।
प्रमुख संगीतकारलाई: जब एदोमी दोयेग शाऊल कहाँ गए र उनलाई भने, “दाऊद अहिमेलेको घरमा छ”। “दाऊदको मस्किल भन्ने भजन।”
प्रमुख संगीतकारलाई: महलथ भन्ने रागमा दाऊदको मस्किल नामक भजन।
प्रमुख संगीतकारलाई: वाद्य वादन सहित-जति वेला सेफिद आयो अनि शाऊललाई भन्यो, “दाऊद हाम्रा मानिसहरूका वीचमा लुकिरहेको छ।” दाऊदको मस्किल नाउँको भजन।
प्रमुख संगीतकारलाई: वाद्य वादन सहित। दाऊदको मस्किल भन्ने भजन।
प्रमुख संगीतकारलाई: “सुदूर ओकूमा ढुकुर” भन्ने धुनमा। जब गाथमा उहाँलाई पलिश्तीहरूले पक्रँदा। दाऊदको मिकूताम भन्ने भजन।
प्रमुख संगीतकारलाई: “ध्वंश नगर” भन्ने रागमा। जुन समय दाऊद ओडारमा शाऊलबाट भागे। दाऊदको मिक्तम् भन्ने भजन।
प्रमुख संगीतकारलाई: “ध्वंश नगर” रागमा। दाऊदको मिक्तम् भन्ने भजन।
प्रमुख संगीतकारलाई: “नष्ट नगर” भन्ने रागमा। जब शाऊलले दाऊदको चियो गरेर मार्न मानिसहरू पठाए। यो दाऊदको मिक्तम् भन्ने भजन।
प्रमुख संगीतकारलाई: “करारको लिली” को रागमा। त्यो त्यस बेलाको गीत हो जब दाऊद अराम नेहेर्याम र अराम जोबह सँग लडे अनि योआबले सल्ट 12,000 टावीम सिपाहीहरूलाई परास्त गरेर फर्केर आए। दाऊदको मिक्तम60:1 मिक्ताम सायद यसको अर्थ “सुसज्जित गीत।” हुन सक्छ यो गीत, दाऊदले लेखेको अथवा उहाँमा समर्पण गरिएको। भन्ने भजन।
प्रमुख संगीतकारलाई: तार वाध्यसँग दाऊदको भजन।
प्रमुख संगीतकारलाई: यदूतूनको निम्ति दाऊदको भजन।
जब तिनी यहूदाको मरूभूमिमा थिए। दाऊदको एउटा भजन।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
प्रमुख संगीतकारलाई: दाऊदको एउटा स्तुतिगान।
प्रमुख संगीतकारलाई: प्रशंसाको गीत।
प्रमुख संगीतकारलाई। वाद्य-वादन सहित। एउटा स्तुतिगान।
प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन।
प्रमुख संगीतकारलाई: “लिलिको धुनमा।” दाऊदको भजन।
प्रमुख संगीतकारलाई: मानिसहरूलाई सम्झना गराउन, दाऊदको भजन।
सुलेमानको भजन।
तेस्रो भाग
आसापको स्तुतिगान।
आसापको मस्किल भन्ने भजन।
प्रमुख संगीतकारलाई “विनाश नहोस्” भन्ने रागमा। दाऊदको भजन।
वाद्य-वादन साथ संगीतकारले गाउनु पर्ने आसापको भजन।
प्रमुख संगीतकारलाई। यदूतूनको निम्ति। आसापको भजन।
आसापको मस्किल भन्ने भजन।
आसापको स्तुतिगान।
प्रमुख संगीतकारलाई: करारको लिलिको रागमा। असापको स्तुति-गीत।
प्रमुख संगीतकारलाई: गितीथ को रागमा। आसापको भजन।
आसापको एउटा भजन।
आसापले रचेको एउटा स्तुतिगान।
प्रमुख संगीतकारलाई: गित्तित भन्ने रागमा कोरह परिवारहरूको एउटा भजन।
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको स्तुतिगान।
दाऊदको प्रार्थना।
कोरह परिवारहरूको एउटा भजन-स्तुतिगान।
प्रमुख संगीतकारलाई: पीडापूर्ण रोग बारे, एज्री हेमानको मस्किल भन्ने एउटा भजन।
एज्री एथानबाट मस्किल भन्ने भजन।
चौथो भाग
परमेश्वरको जन, मोशाको प्रार्थना।
विश्रामको दिनको निम्ति एउटा भजन-स्तुतिगान।
विश्रामको दिनको निम्ति एउटा भजन-स्तुतिगान।
एउटा भजन-प्रशंसाको गीत।
धन्यवादको भजन।
दाऊदको भजन।
पीडित मानिसको भजन।ऊ पीडित भएर, परमप्रभुलाई दुःख पोख्छ।
दाऊदको भजन।
पाँचौं भाग
दाऊदको एउटा स्तुतिगीत।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
दाऊदको स्तुतिगान।
अलिफ्
बेथ्
गिमेल्
दालथ्
ह्रेथ्
वाव्
जाइन
हेथ
तेथ्
योद्
काफ्
लामेद
मेम्
नुन
समेख
ऐन
पे
त्साधे
कोफ
रेश्
शीन्
ताव्
मन्दिर तर्फ गइरहेको बेलाको गीत वा भजन।
मन्दिर तर्फ जाँदा दाऊदको भजन।
मन्दिर तर्फ गइरहेको बेला दाऊदको भजन।
मन्दिरतिर गइरहेको बेलाको भजन।
दाऊद मन्दिर गइरहेका बेलाको भजन।
यात्राको गीत।
मन्दिरमा गइरहेको बेलाको भजन।
सुलेमानले रचेको, मन्दिर तर्फ जाँदैगर्दा गाएको भजन।
मन्दिर तर्फ जाँदैगर्दा गाएको स्तुतिगान।
मन्दिर तर्फ जाँदैगर्दा गाएको स्तुतिगान।
मन्दिर तर्फ जाँदैगर्दा गाएको स्तुतिगान।
यात्रा स्तुतिगान, दाऊदको भजन।
मन्दिर गइरहेको बेलाको गीत वा भजन।
यात्राको एक गीत, दाऊदको भजन।
मन्दिर गइरहेको बेलाको भजन।
दाऊदको भजन।
प्रमुख संगीतकारलाई, दाऊदको एक स्तुति-गान।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
दाऊदको स्तुति-गान।
यो उनी ओडारमा हुँदा खेरीको भजन। दाऊदको मस्किल भन्ने भजन-प्रार्थना।
दाऊदको एउटा भजन।
दाऊदको भजन।
दाऊदको स्तुतिको भजन।
भजन 0
0 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150